गुर्जामा भैलो खेलेर विद्यालयका लागि पाँच लाख संकलन

सन्तोष गौतम / विकल्प म्याग्दी २६ कात्तिक । म्याग्दीको दुर्गम गाविस गुर्जाका बासिन्दाहरुले तिहारको अवसरमा भैलो खेलेर विद्यालयका लागि पाँच लाख रुपैया भन्दा बढी नगद संकलन गरेका छन् । गुर्जा स्थित जनकल्याण मावि सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले भैलो खेलेर पाँच लाख २३ हजार ८१४ रुपैया नगद संकलन गरीएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी … Continue reading गुर्जामा भैलो खेलेर विद्यालयका लागि पाँच लाख संकलन